×

NMB BANK
NIC ASIA

अमेरिकामा विमान दुर्घटना, लाग्यो आगो (भिडियो)

साउन ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कार रेसर डेल अर्नहार्ट र उनको परिवार चढेको एक निजी विमान अमेरिकाको टेनेसीमा बिहीवार दुर्घटनाग्रस्त हुँदा आगो लागेको अधिकारीहरूले बताएका छन् । 

Muktinath Bank

विमानमा अर्नहार्टकी पत्नी एमी र एक वर्षीया छोरी इस्ला र परिवारको कुकुर गस थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमान अर्नहार्टको जेआर मोटरस्पोर्ट्स कम्पनीको नाममा छ । बिहीवार अपराह्न ३ः४० मा विमान एलिजाबेथटन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।


Advertisment
Nabil box
Kumari

दुर्घटनामा सबैजना सकुशल रहेको एलिजाबेथटन अग्निनियन्त्रक प्रमुख ब्यारी क्यारीयरले बताए । विमानमा रहेका दुईजना पाइलट समेत सकुशल रहेको र अर्नहार्ट परिवारलाई अस्पतालबाट छुट्टी दिइएको छ । 

Vianet communication
Laxmi Bank

अर्नहार्ट टेनेसीबाट ब्रिस्टोलतिर उडिरहेका थिए । ब्रिस्टोलमा उनले शनिवार राति हुने कारदौड प्रतियोगिताको घोषणा गर्ने कार्यक्रम थियो । 

अर्नहार्टले दुईपटक डेटोना ५०० कार दौड प्रतियोगिता जितेका छन् । उनले सन् २०१७ मा संन्यास लिएका थिए । 

संन्यासपछि उनी एनबीसी टेलिभिजनका लागि खेलकुद विश्लेषकका रूपमा काम गरिरहेका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x