×

NMB BANK
NIC ASIA

नौ हजार गाँजाका बोट नष्ट

साउन ३१, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित इलाका प्रहरी कार्यालयले एक हप्ताको अवधिमा नौ हजार २०० गाँजाका बोट नष्ट गरेको छ । प्रहरीले शुक्लागण्डकीकाका विभिन्न वडामा अवैधरुपमा उत्पादन गरिएका गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो ।

Muktinath Bank

वडा नं– १ थप्रेकका विभिन्न ठाउँमा मात्रै सात हजार दुई सय गाँजाका बोट नष्ट गरिएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए । उनका अनुसार स्थानीयवासीको सहभागितामा उक्त वडाका विभिन्न ठाउँमा लागुऔषधका रुपमा प्रयोग हुने गरेको गाँजाका बोट नष्ट गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा बमोजिम उक्त वडाको थप्रेकगाउँमा एक हजार, मियाँगाउँमा एक हजार पाँच सय, काफलस्वाँरामा तीन सय, चितीस्वाँरामा एक हजार, कलाफुमा एक हजार, काठेपिपलमा पाँच सय, अर्घलेमा पाँच सय, पातलेमा चार सय र नयाँ गाउँमा एक हजार बोट नष्ट गरिएका प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

गाँजा फँडानीका लागि उक्त वडाका हरियाली युवा क्लब, जस्मिन मुस्लिम युवा क्लब, वडाका स्थानीय जनप्रतिनिधिलगायतले सहयोग पुर्‍याएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

इप्रका बेलचौताराले शुक्लागण्डकीमा गाँजा फँडानीलाई व्यापक बनाएको छ । गिरीका अनुसार वडा नं १२ मा एक हजार ५०० र वडा नं ८ स्थित सफलटोलमा पाँच सय बोट नष्ट गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x