×

NMB BANK
NIC ASIA

जो प्रत्येक दिन उडेरै अफिस पुग्छन्

साउन ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 इंग्ल्याण्ड- इंग्ल्याण्डका प्यारामोटर ग्लाइडर प्राइडो ब्रुन नाम गरेका व्यक्ति हरेक दिन उडेर कार्यालय जाने गर्छन् ।

Muktinath Bank

हामीलाई सपना जस्तै लाग्ने यो कुरा उनी विपनामै पुरा गर्छन्,त्यो पनि प्रत्येक दिन । कारणवश हामी जाममा पर्यौँ भने हामी सबैको सपना त्यहि हुने गर्छ । उडेर जान मिल्ने भए । तर त्यहि सपना प्रत्येक दिन इंग्ल्याण्डका यि मानिसले पुरा गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मैदानमा दौडिन शुरु गरेपछि १०/१२ पाइलामै आफ्ना खुट्टा हावामा उँडाउन थाल्छन् । ग्लाइडर एकपटक उडेपछि तब मात्र रोकिन्छन् जब प्यारामोटर जमिनको सतहमा आउँछ । मौसम सफा भएको दिन यसैगरि अफिस पुग्छन्। उनको अफिस दक्षिण पश्चिमी इंग्ल्याण्डको बिल्टशायरमा रहेको छ ।


Advertisment
Nabil box
Kumari

उनी भन्छन् म विहानै उठेर घरबाट मौसम नियाल्छु । यदि मौसम सफा छ भने म उडेरै अफिस जान्छु, किनभने मलाई गाडीमा भन्दा उड्न मन पर्छ । उड्नु आफ्नो सौख रहेको उनी बताउँछन् । यो उनका लागि रोमाञ्चकारी र प्रेरणदायी रहेको उनी बताउँछन् । उनी शेरबार्नबट अफिस जानको लागि ३० किलोमिटरको यात्रा गर्ने गर्छन् ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x