सभापति देउवाद्वारा बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त

फाइल फोटो
साउन ३२, २०७६

भद्रपुर- प्रजातान्त्रिक आन्दोलनका योद्धा टुङ्गबहादुर बस्नेतप्रति समवेदना व्यक्त गर्न नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज झापा गएका छन् ।  

विर्तामोडस्थित बस्नेत निवास नै पुगेर ९७ वर्षीय स्व बस्नेतको नवौँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै   बस्नेत परिवारले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको उनले चर्चा गरे । उनले स्व बस्नेतको तस्वीरमा माल्यर्पणसमेत गरेका थिए । 


ADVERTISEMENT

साउन ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस