×

NMB BANK
NIC ASIA

बालकको आन्द्राबाट निकालियो ६१ वटा चुम्बकीय डल्ला

भदौ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनमा ६ वर्षका एक बालकको आन्द्राबाट ६१ वटा चुम्बकीय डल्ला निकालेको चिकित्सकहरूले दाबी गरेका छन् । 

Muktinath Bank

ती बालकलाई बेस्सरी पेट दुखेपछि नजिकैको अस्पताल लगिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालरोग विशेषज्ञहरूले एक्सरे गर्दा उनको पेटमा धातुका डल्लाहरू एकै ठाउँमा जम्मा भएको देखे । 


Advertisment
Nabil box
Kumari

आमाले ल्याइदिएको खेलौना ती बालकले निलेको बताइएको छ ।

Vianet communication
Laxmi Bank

बालकको आन्द्राबाट चुम्बकीय डल्ला निकाल्नका लागि तीन घन्टा लागेको चिकित्सकहरूको भनाइ छ । 

उनलाई कुन अस्पतालमा उपचार गरिएको भन्ने खुलेको छैन । हार्बिन शहरमा घटना भएको विश्वास गरिएको छ । 

बालरोगविशेषज्ञ शु बोले शल्यक्रियापछि बालकको स्वास्थ्यस्थिति स्थिर रहेको बताए ।

उनको सानो आन्द्रामा साना चुम्बकहरूले आन्द्राको भित्तो प्वाल पारेको र उनको पेटमा पित्त चुहिएको चिकित्सकहरूले पाए । 

ती चुम्बकहरू नीयोडाइमियम भएको पाइयो । यो शैक्षिक खेलौनाका रूपमा बजारमा बेच्ने गरिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x