कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन सिटी हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सभाहल निर्माणको जिम्मा पाएको समानान्तर चक्रेश्वरी–शिवशक्ति जेभी काठमाडौंले काम गर्ने समयमा कुनैपनि बाधा र अवरोध नआएका कारण तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गरी भवन डिजिभनलाई हस्तान्तरण गर्ने बताएको छ ।
भवन डिभिजन कार्यालयले समानान्तर, चक्रेश्वरी, शिवशक्ति जेभीलाई २०७३ चैत्र २४ गते सभा हल निर्माणको जिम्मा दिएको थियो ।
कम्पनीले २०७६ चैत्र २४ गते भित्र काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गुर्नपर्ने छ ।
‘२६ करोडको लागतमा यो हल बन्दैछ,’ कम्पनीका इञ्जिनीयर चन्द्रनारायण पण्डितले लोकान्तरसँग भने, ‘निर्माण सम्पन्न अवधिभन्दा पहिले नै काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गर्ने तयारी हाम्रो छ ।’
उनका अनुसार ७६८ जना अटने एक हल तथा अन्य ७ वटा बैठक कक्षको स्ट्रक्चर पूरा भइसकेको छ । अब फिनिसिङको काम मात्रै बाँकी रहेको छ । काम धमाधम भइरहेको छ ।
कर्णाली प्रदेशकैै सबैभन्दा ठूलो र पहिलो सुविधा सम्पन्न सभा हल साढे तीन विगाह जग्गामा निर्माण भइरहेको छ ।
‘निर्माणाधीन सभाहलको पार्किङ्गमा ४ सय मोटरसाइकल र २ सय गाडी राख्न मिल्ने हुनेछ । सभा हलमा दुई गेट रहने छन्, जसमध्ये एउटा मुख्य र अर्को साइट गेट बन्ने उनको भनाइ छ ।्श
शहरी विकास तथा भवन डिभिजन कार्यालयका सुपरभाइजर भविन्द्र जिसीले द्रुत गतिमा काम भइरहेको जानकारी दिए ।
‘निर्माण कम्पनीले कामलाई तीव्रता दिइरहेको छ,’ उनले भने, ‘भूकम्परहित हल बनिरहेको हो ।’
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...