×

NMB BANK
NIC ASIA

क्यान्सरको निको नहुने रोग लागेकी महिलाले हाम्फालेर गरिन् आत्महत्या (भिडियो)

भदौ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनमा निको नहुने क्यान्सर लागेकी एक महिलाले अस्पतालको माथिल्लो तल्लाबाट हाम्फालेर आत्महत्या गरेकी छन् । तल उभिरहेका एक युवकमाथि उनी खसेकी हुन् । 

Sagarmatha Cement
Muktinath Bank

युवक अस्पतालमा परिवारका एक सदस्यलाई भेट्न गएका थिए र उनको करङमा फ्रयाक्चर भएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना सोमवार हार्बिन मेडिकल विश्वविद्यालयको अस्पतालमा भएको हो । 


Advertisment
Nabil box
Kumari

महिलालाई फोक्सोमा क्यान्सर लागेको थियो र त्यो टर्मिनल स्टेज अर्थात् निको नहुने अवस्थामा पुगिसकेको थियो । यसको खबर पाएपछि महिलामा आत्महत्याको सोच आएको थियो । 

Vianet communication
Laxmi Bank

घटनाको भिडियोमा युवक अस्पतालको लब्बीबाहिर उभिरहेको अनि क्यान्सर रोगी उनीमाथि पछारिएको देखिन्छ । 

घटनाका १० जना प्रत्यक्षदर्शी थिए । 

आफूमाथि महिला खसेपछि ती व्यक्ति बेहोश भएका थिए र उनलाई तत्कालै अस्पतालभित्र लगिएको थियो । चिकित्सकहरूले उनको थोरासिस स्पाइनमा फ्रयाक्चर भएको पुष्टि गरे । 

उनी निको भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x