जोखिम मोल्दै कठिन बाटोमा सामान ओसारपसार

भदौ ५, २०७६

जुम्ला- बाढीले काठेपुल बगाएसँगै जुम्लाको तिला गाउँपालिका– ६ र ७ मा जोड्ने पक्की पुल नहुँदा यहाँका स्थानीय बासिन्दा जोखिम मोल्दै कठिन बाटोमा सामान ओसारपसार गर्दै ।

तस्वीर : विजय रावत/रासस


ADVERTISEMENT

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस