×

NMB BANK
NIC ASIA

धनगढी - कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पर्ने शिबशंकर सामुदायिक वनमा शुक्रबार शिकारीले शिकार गरेको चित्तल सहित मोटरसाईकल बरामद गरिएको छ ।

Muktinath Bank

सामुदायिक वनको भागवानपुर क्षेत्रमा राती २ बजेको समयमा बन्दुक चलेको आवाज आएपछि सामुदायिक वनका पदाधिकारीहरुले शिकारीलाई पछाउदै जाँदा चित्तल र मोटरसाईकल छोडेर शिकारी भागेको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिकारीले मारेको चित्तलको पाठो करिब १ बर्ष उमेरको हुन सक्ने अनुमान गरिएको छ । ३ फिट लम्बाई र २ फिट उचाइ भएको सो चित्तललाई सव डिभिजन वन कार्यालय मसुरीयाको परिसरमा स्थानीय भद्रभलादमी जनप्रतिनिधि र पत्रकारको रोहवरमा गाडिएको छ ।


Advertisment
Nabil box
Kumari

शिकारीले प्रयोग गरेको मोटरसाईकल दुई नम्बरी भएको खुलेको सव डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत सचितानन्द सिंहले बताए ।

Vianet communication
Laxmi Bank

सो पल्सर मोटरसाईकलमा भएको नम्बर अन्य व्यत्तिको भएको यातायात कार्यालय धनगढीले जानकारी दिएको उल्लेख गदै सिंहले भने प्रहरीको सहयोग लिएर अनुसनधान गरिने बताए । पछिल्लो समय कैलालीका वनमा चोरी शिकार मौलाउँदै गएको छ ।

तर नियन्त्रणमा सम्बन्धित निकायले तदारुकता देखाउन नसकेको स्थानीयको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x