भदौ १९, २०७६

काठमाडौं– दूधको मूल्य बढेको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दुग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । 

महाप्रवन्धक घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरिएको हो ।


ADVERTISEMENT

बढेको मूल्य आइतवारदेखि लागू गरिने भएको छ । 

भदौ १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस