×

NMB BANK
NIC ASIA

हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जना कसुर ठहर

भदौ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धादिङ-सडक निर्माणमा जुटेका सुपरभाइजरलाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत धादिङले कसुर ठहर गरेको छ ।

Muktinath Bank

उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ कटुञ्जेका २३ वर्षीय सन्तबहादुर तामाङलाई ज्यान मार्न खोजेको आरोप लागेका १० जनालाई कसुर ठहर गर्दै अर्को पेसीमा सजाय निर्धारण गर्ने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं ०७५ जेठ २२ गते तामाङलाई घरबाट अपहरण गरी गङ्गाजमुना गाउँपालिका–१ ताजिम्राङका जङ्गलमा लगेर गोली र खुँडाले प्रहारी गरी फालेका थिए । 


Advertisment
Nabil box
Kumari

घटनापछि गाउँलेले उद्धार गरि उपचारका लागि उनलाई स्थानीय स्वास्थ्यचौकीमा पु¥याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौँको शिक्षण अस्पतालमा लगिएको थियो । 
ज्यानमार्ने उद्योगअन्तर्गत जिल्ला अदालत धादिङमा विसं २०७५ भदौ ११ गते उनीहरु विरुद्ध मुद्दा दर्ता भएको थियो । सो मुद्दामा आरोपित कसुरदार ठहरिएपछि असोजको पहिलो साता जिल्ला अदालतले कसुर अनुसार उनीहरुलाई कैद तथा जरिवाना निर्धाण गर्ने अदालतको आजको आदेशमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

सो घटनामा खनीयबास गाउँपालिका–४ निवासी २५ मनोजकुमार गुरुङ, २३ वर्षीय छिरिङ तामाङ, २५ वर्षीय श्याम तामाङ, २६ वर्षीय दलबहादुर तामाङ, २६ वर्षीय बसन्त गुरुङ, २६ वर्षीय रेमन तामाङ, २५ वर्षीय दमजे तामाङ, २६ वर्षीय जङ्गबहादुर तामाङ, २६ वर्षीय रामबहादुर तामाङ र २६ वर्षीय विर्षबहादुर तामाङ संलग्न रहेको बताइएको छ । 

सल्लेरी ताजिम्राङ सडकमा सुपरभाइजरको रुपमा रहेका पीडितसँग चन्दा मागेपछि चन्दा नपाएको नहुँमा उनीमाथि आक्रमण भएको स्थानीयवासी सन्तबहादुरले बताए । सो सडक निर्माणका लागि गाउँपालिकाले रु ६० लाख बजेट विनियोजन गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x