×

NMB BANK
NIC ASIA

अब घरमा कुकुर पाल्न पनि लाइसेन्स

भदौ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– जनावरहरुमध्ये सबैभन्दा इमान्दार जनावर कुकुरलाई मानिन्छ । पछिल्लो समय प्रायः सबैजसोको घरमा एक वटा कुकुर पालिएको हुन्छ ।

Muktinath Bank

सुरक्षाका लागि पनि यसको महत्व दिनानुदिन बढ्दै गएको देखिन्छ । तर अब घरमा कुकुर पाल्नका लागि पनि इजाजत पत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । यदि कसैले लाइसेन्सबिना नै कुकुर पालेमा उ कारबाहीको भागिदार हुनेछ र तोकिएबमोजिम सजाय भोग्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुकुर पाल्नका लागि लाइसेन्स लिनुपर्ने नियम भारतकाे गाजियावादमा लागु गरिएको छ । यहाँ सवारी साधन चलाउनका लागि लाइसेन्स लिएजस्तै कुकुर पाल्नका लागि पनि नगर निगमबाट लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ । 


Advertisment
Nabil box
Kumari

कुकुर पाल्नका लागि लाइसेन्स लिनका लागि गाजियावादमा रहेका मानिसले पाँच हजार भारतीय रुपैयाँ नगर निगमलाई तिर्नुपर्नेछ । यसपछि मात्र आफ्नो घरमा कुकुर पाल्नका लागि अनुमति मिल्नेछ ।

Vianet communication
Laxmi Bank

यदि बिना लाइसेन्स घरमा कुकुर पालेमा उक्त कुकुर प्रहरीको नियन्त्रणमा हुनेछ भने मालिकले ५ सय भारतीय रुपैयाँ  जरिवाना तिर्नुपर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x