×

NMB BANK
NIC ASIA

यी मानिस, जसले खानामा अन्न हैन सिसा खान्छन्

भदौ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–भोक लागेको समयमा तपाईं के खानुहुन्छ ? खाना, खाजा या अरु नै केही ?

Muktinath Bank

तपाईंले सोच्न सक्नुहुन्छ, भोक लागेको समयमा खाने त यहि नै हो । तर यहाँ हामी यस्तो मानिसको चर्चा गर्दैछौं, जसले भोक लागेको समयमा अन्न हैन, काँचका टुक्राहरु खान्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा एक यस्तो मानिस छन्, जसले खानाको रुपमा अन्न नभई काँच (सिसा) खान्छन् ।  यो मानिसले खानामा चामल, रोटी, फलफूल खाने गरेका छैनन् । भारतीय मिडिया आजतकका अनुसार, उनले आज भन्दा करिब ४५ वर्ष पहिले देखि नै सिसाखाँदै आएका हुन् । 


Advertisment
Nabil box
Kumari

भारतको मध्य प्रदेशको डिन्डोरीमा बस्ने दयाराम साहुले करिब ४५ वर्ष अघि देखि नै काँच खाँदै आएका हुन् । उनी एक वकिल समेत हुन् । आफ्नो यो अनौठो बानीबारे उनी भन्छन्, यो मेरो लत नै भैसकेको छ, यसकै कारण मेरो दाँत पनि बिग्रिसकेको छ ।’

Vianet communication
Laxmi Bank

उनले मानिसलाई यस्तो बानीबाट बच्न सल्लाह दिएका छन् । उनले भनेका छन्, ‘म मानिसलाई भन्न चाहन्छु कि, तपाईंहरु कसैले पनि यस्तो बानी नबसाल्नुहोस, किनकी यो तपाईको शरिरका लागि खतरनाक हुन सक्छ ।’ 

उनले आफुले सिसाखाने बानी छोड्न चाहेको समेत बताएका छन् । उनका अनुसार, उनलाई कँच खानका लागि १४÷१५ वर्षको एक मानिसले सिकाएका हुन् । उनले भनेका छन्, ‘मैले पहिले एक दिनम एक किलो काँच चपाउँथें, जसका कारण  मेरो दात कमजोर भएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x