काँधमा अकबरे खुर्सानी

भदौ ३०, २०७६

बाजुरा-बाजुराको बडिमालिका नगरपालिका वडा नं ४ ओलेनाका ७० बर्षका देवनाथ जिल्ला भरी नै अकबरे खुर्सानीको वीउ उत्पादन गर्न आफ्नै बारीमा फलाएको पाकेको अकबरे खुर्सानीको बोटसहित काँधमा राखेर मार्तडीमा रहेको कृषि ज्ञानकेन्द्रमा हस्तान्तरण गर्न जाँदै । तस्वीर : गंगराज पण्डित


ADVERTISEMENT

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस