तातोपानी खनिएर जलेकीे बालिकाको उपचारका लागि सहयोग

भदौ ३०, २०७६

दमौली-तातोपानी खनिएर जलेकी तनहुँको व्यास नगरपालिका–११ बस्ने चार वर्षीया निर्मला चेपाङको उपचारमा सहयोग गर्ने उद्देश्यले उनकी आमा धनमाया चेपाङलाई रु १२ हजार प्रदान गर्दै गरिबी विरुद्ध महिला सशक्तीकरण नेपालका पदाधिकारी । आर्थिक अभावका कारण बालिकाको उपचारमा समस्या भएको छ । तस्वीर ः कृष्ण न्यौपाने


ADVERTISEMENT

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस