असार २६ गतेयता देशभर बाढी पहिरोले १ सय ५१ जनाको मृत्यु (सूचीसहित)

भदौ ३१, २०७६

काठमाडौं –गत ३ दिनदेखि परेका अविरल वर्षाका कारण बाढीपहिरो गइरहेको छ ।

वर्षात् शुरूवात भएदेखि हालसम्म अर्थात् असार २६ गतेदेखि भदौ ३१ गतेसम्म १ सय ५१ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।


ADVERTISEMENT

काठमाडौंमा ३ जना, ललितपुरमा ७ जना गरी उपत्यकामा १० जनाको पहिरो र बाढीले ज्यान लिएको छ । काभ्रे, रामेछाप, सिन्धुली, मकवानपुर लगायत ३ नम्बर प्रदेशमा २४ जनाको ज्यान गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

हेर्नुहोस पूर्ण विवरण:-

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस