×

NMB BANK
NIC ASIA

चीनले डेढ लाख सुरक्षाकर्मीलाई अभ्यास बढाउन दियो निर्देशन, हङकङमा दंगा रोक्ने प्रयास (भिडियो)

असोज २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – हङकङसँग सीमा जोडिएको गुआङदोङ प्रान्तले डेढ लाख प्रहरी अधिकारीहरूलाई दंगा रोक्नका लागि अभियान बढाउन आदेश दिएको छ । सरकारविरोधी प्रदर्शनकारीहरूलाई चेतावनीस्वरूप यो आदेश दिइएको हो । 
प्रहरी अधिकारीले जमीन, जल र वायुसेनाका बललाई अक्टोबर १ मा मनाइने राष्ट्रिय दिवसअघि भिडन्तको क्षमता बढाउनका लागि अभ्यास गर्न भनेको छ । 

Sagarmatha Cement
Muktinath Bank

हङकङमा १०० दिनभन्दा बढी समयदेखि सडक प्रदर्शन भइरहेको छ र लोकतान्त्रिक सुधारको माग उठिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको सत्तारूढ कम्युनिस्ट पार्टीले ७०औं वर्षगाँठ मनाउन लागेको छ र हङकङमा भइरहेको प्रदर्शन उसले सामना गरेको सबभन्दा संवेदनशील र महत्त्वपूर्ण मामिला हो । 


Advertisment
Nabil box
Kumari

गुआङदोङ प्रान्तीय सार्वजनिक सुरक्षा विभागले बुधवार आफ्ना सुरक्षाकर्मीहरूलाई क्षमता बढाउनका लागि थप लाइभ फायर अभ्यास गर्न भनेको छ । 

Vianet communication
Laxmi Bank

कम्युनिस्ट पार्टी र जनताले दिएको जिम्मेवारी बलहरूले पूरा गर्नुपर्ने उसले बताए । 

विभागले हलिउड शैलीको भिडियो वीबोमा प्रकाशित गरेको छ । त्यसमा हङकङ प्रदर्शनकारीहरूमाथि सम्भाव्य दमनका लागि अधिकारीहरूले तयारी अभ्यास गरेको देखिन्छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x