×

NMB BANK
NIC ASIA

भारतसँग युद्ध भए आफू हार्ने पाकिस्तानी प्रधानमन्त्रीको स्वीकारोक्ति

असोज २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले संविधानको धारा ३७० हटाएपछि जम्मु कश्मीरमा उत्पन्न भएको परिस्थितिका बारेमा लगातार वक्तव्यबाजी गरिरहेका छन् ।

Muktinath Bank

भारतीय सञ्चारमाध्यमहरूले उनको वक्तव्यबाजीलाई युद्दका लागि गरेको आमन्त्रण भनी टिप्पणी गर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले केही दिन अघि एक समाचार लेख्दै खानले आफू भारतविरुद्धको युद्धमा हार्ने घोषणा गरिसकेको दाबी गरेको छ ।


Advertisment
Nabil box
Kumari

'प्रधानमन्त्री आफैले भारत विरुद्धको युद्धमा आफू हार्ने बताइसकेका छन्,' समाचारमा उल्लेख छ, 'पारम्पारिक युद्धमा हार्ने स्थिति आए पाकिस्तान परमाणु युद्धतर्फ धकेलिने सम्भावना छ । तर प्रधानमन्त्री खानले परमाणु युद्ध नगर्ने बताइसकेका छन् ।'

Vianet communication
Laxmi Bank

केही हप्ता अघि एक पाकिस्तानी च्यानललाई अन्तर्वार्ता दिँदै खानले भनेका थिए कि पाकिस्तानले परमाणु युद्धको खतरालाई नजरअन्दाज गर्न सक्दैन । 'म शान्तिवादी व्यक्ति हुँ,' खानले भनेका छन्, 'म युद्धविरोधी हुँ । लडाईबाट समस्या समाधान हुन सक्दैन भन्ने मेरो मान्यता हो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x