मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
काठमाडौं – विश्वका सबै देशमा शुक्रवार जलवायु अभियन्ताहरूले विश्वव्यापी हडताल गरिरहेका छन् । पृथ्वीकै इतिहासमा जलवायुका विषयमा आजको दिन सबभन्दा ठूलो हुने अपेक्षा गरिएको छ ।
अस्ट्रेलियाको मेलबोर्नमा एक लाखभन्दा बढी मानिस सडकमा भेला भएका छन् ।
वैश्विक जलवायु हडताल विद्यालयका विद्यार्थीहरूले आयोजना गरेको जलवायु जुलूसको शृंखलामा तेस्रो कार्यक्रम हो । यसको नेतृत्व १६ वर्षीया ग्रेटा थनबर्गले गरिरहेकी छन् ।
थनबर्ग अहिले न्युयोर्कमा छिन् र सोमवार संयुक्त राष्ट्रसंघको क्लाइमेट याक्सन समिट हुँदैछ । थनबर्गका अनुसार, १३९ देशमा ४ हजार ६ सय ३८ कार्यक्रमहरू राखिएका छन् ।
सेप्टेम्बर २० अर्थात् आज हडताल गरेर विरोधकर्ताहरूले राजनीतिकर्मीहरू तथा नीतिनिर्माताहरूमाथि जलवायु मामिलामा दबाब दिन खोजेका छन् ।
थनबर्गले भनिन्, शुक्रवार हामीहरू हरित सम्झौताका लागि हडताल गर्दैछौं । आदिवासी भूमिमा इन्धन परियोजना बन्द गराउनका लागि, वातावरणीय न्यायका लागि, प्रकृतिको संरक्षण र पुनर्बहालीका लागि र दिगो कृषिका लागि हामीहरू हडताल गर्दैछौं ।’
अमेजन कम्पनीमा काम गर्ने १५ सयभन्दा बढी अभियन्ताहरूले शुक्रवार काम नगर्ने बताएका छन् भने माइक्रोसफ्टका कर्मचारीले पनि हडतालमा भाग लिने भनेका छन् ।
सीएनएनबाट
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...