कपिल शर्मा शोकी चर्चित नायिका सुमोनाको तस्वीर भाइरल

असोज ६, २०७६

काठमाडौं– कपिल शर्मा शाबाट चर्चामा आएकी नायिका सुनोना चक्रवर्ती अहिले थाइल्याण्ड भ्रमणमा रहेकी छिन् ।

भ्रमणका क्रममा उनले अत्यन्तै बोल्ड तस्वीर सार्वजनिक गरेकी छिन् । उनले विदाको समयमा थाइल्याण्डमा नदी किनारामा बिकिनी तस्वीर सार्वजनिक गरेकी छिन् ।


ADVERTISEMENT

तस्वीरमा सुमोनाले खुट्टामा रहेको ट्याटू देखाएकी छिन् । जुन तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘हेलो सन्डे ।’

यसभन्दा पहिला उनले वर्षामा भिजिरहेको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस