×

NMB BANK
NIC ASIA

कृषि विकास बैंक ह्याकिङ : अर्का व्यक्ति स्याङ्जाबाट पक्राउ, ६५ लाख गएको थियो उनको खातामा

असोज ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– कृषि विकास बैंकबाट रकम चोरी प्रकरणमा संलग्न रहेको आरोपमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् ।

Muktinath Bank

प्रतिक्षा निर्माण सेवाका प्रोप्राइटर रामकृष्ण भुसाललाई प्रहरीले कृषि विकास बैंक वालिङ शाखा स्याङ्जाबाट बिहीवार नियन्त्रणमा लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको खातामा ६५ लाख रुपैयाँ ट्रान्सफर भएको प्रहरीले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

बैंकको सिस्टममा छिरेर विभिन्न व्यक्तिको नाममा रहेका खातामा ४ करोड ७३ लाख बराबर ट्रान्सफर भएको थियो ।

Vianet communication
Laxmi Bank

बैंकबाट विभिन्न खातामा ट्रान्सफर भएका रकममध्ये यो सबैभन्दा बढी रहेको दाबी प्रहरीले गरेको छ ।

ट्रान्सफर गरिएको रकम झिक्ने तथा त्यसका लागि सहयोग गर्ने १२ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

उक्त प्रकरणका 'मास्टर माइन्ड' भने पक्राउ परेका छैनन् । घटनाका मुख्य अभियुक्त विदेशी नागरिक रहेको र उनी भारतमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुमा बुधवार पत्रकार सम्मेलन गरी प्रहरीले ५ अर्ब चोरी गर्ने योजना आफूहरूले बिफल पारेको दाबी गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x