मलाइकाको तस्वीरमा अर्जुन कपुरले 'आगो' कमेन्ट गरेपछि...

असोज १४, २०७६

काठमाडौं– मलाइका अरोरा एक ब्युटी अवार्ड २०१९ मा सहभागी भइन् ।

ह्वाईट चिफन र फ्रेन्च लेस क्रिस्चीयन गाउनमा सजिएर उनी अर्वाड समारोहमा सहभागी भईन् ।


ADVERTISEMENT

बुधबार राती मलाइकाले फिट्स्पिरेसन– महिला अवार्ड जीतेकी थिइन् ।

उनले समारोहमा रातो कार्पेटमाथि रहेर खिचेको एक तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । सोही तस्वीरमा अभिनेता अर्जुन कपुरले बलिरहेको आगो ‘फाइर’ इमोशन कमेन्ट गरेका छन् ।

जुन अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । अर्जुनको त्यो कमेन्टलाई धेरैले भिन्न थरिका जवाफ दिएका छन् ।

एजेन्सी

 


 

असोज १४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस