×

NMB BANK
NIC ASIA

९० च्याङ्ग्रा विक्री

असोज १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– दशैंका लागि सरकारले विक्री गरिरहेका च्याङ्ग्रामध्ये ९० वटा च्याङ्ग्रा विक्री भइसकेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सोमवार दिउँसो देखि विक्री थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवार साँझसम्म ९० वटा च्याङ्ग्रा विक्री भइसकेको जानकारी दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका उप महाप्रबन्धक श्रीमणि खनालका अनुसार मंगलवार बेलुका सम्म ९० वटा च्याङ्ग्रा र २ सय ३० वटा खसी बोका विक्री भइसकेका छन् । कम्पनीले उपभोक्तालाई बजार मूल्यको बारेमा जानकारी दिने उद्येश्यले मनाङ र मुस्ताङबाट च्याङ्ग्रा खरिद गरेर काठमाडौंको थापाथलीस्थित गोदामबाट विक्री गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

त्यस्तै मकवानपुर र दाङबाट खसी बोका ल्याएर कम्पनीले विक्री गरिरहेको छ । कम्पनीका उप महाप्रबन्धक खनालका अनुसार १९ सय २० वटा च्याङ्ग्रा र करिब १ हजार खसीबोका काठमाडौंमा ल्याएर विक्री भइरहेका छन् ।

हालसम्म सबै परिमाणमा काठमाडौं आइनपुगेका र बिहीवारसम्म सबै काठमाडौं आइपुग्ने खनालले जानकारी दिए । ‘खसी सबै परिमाणमा भोलीसम्म आइपुग्छ’ उनले मंगलवार भने, ‘च्याङ्ग्रा त पर्सीसम्म आउँछ, ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x