×

NMB BANK
NIC ASIA

पूर्वाधारका ९१ योजनाको काम शुरू

असोज १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दाङ–दाङमा पूर्वाधार विकास कार्यालयले यस वर्ष ९१ योजनाको काम शुरू गरेको छ ।

Muktinath Bank

चालू आर्थिक वर्षमा ९१ योजनाको काम शुरूभएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो आवमा समानीकरणतर्फ रु ८६ करोड बराबरको बजेट रहेको र सशर्ततर्फ रु छ करोड २० लाख विनियोजन गरिएको उनले जानकारी दिए। उनका अनुसार सिस्नेखोला र कटुवाखोलाको दोभानमा पर्ने पुलका लागि यो वर्ष रु पाँच करोड विनियोजन गरिएको छ । यस्तै कार्यालयले गत आवमा ८८ योजना निर्माणको काम पूरा गरेको छ । जम्मा ८६ सडक मर्मत, स्तरोन्नति र कल्र्भटका काम भएका छन् भने दुई पुल निर्माण भएका छन् । 


Advertisment
Nabil box
Kumari

बाँकी २५ योजनाको काम भने अबको केही महीनामा पूरा हुने कार्यालय प्रमुख भण्डारीले बताए। उनका अनुसार गएको वर्ष समानीकरणतर्फ रु ४२ करोड सात लाख बजेट विनियोजन भएकामा रु २८ करोड खर्च भएको छ । साथै वर्षात्का कारण समयमै काम नहुँदा रु नौ करोड सात लाख बजेट फ्रिज हुनपुगेको समेत उनले बताए। समयमा गिट्टी, बालुवा उपलब्ध नहुँदा पनि समस्या हुने गरेको उनले भनाइ छ ।
 
त्यस्तै सशर्ततर्फ रु १९ करोड ९० लाख बजेट विनियोजन भएको थियो । सोमा रु १३ लाख ६० हजारको काम पूरा भएको प्रमुख भण्डारीले बताए। सशर्ततर्फको बाँकी बजेट पनि समय अभाव र वर्षातका कारण फ्रिज भएको छ ।

Vianet communication
Laxmi Bank

साथै उक्त कार्यालयले गत वर्ष ८.२१ किलोमिटर कालोपत्र गरेको छ । त्यस्तै ४५.३४ किलोमिटर सडक ग्राभेल गरिएको प्रमुख भण्डारीले जानकारी दिए। उनकाअनुसार नौ हजार ४५४ घनमिटर टेवा पर्खालको काम भएको छ । 

उक्त कार्यालयले गत वर्ष चार पुल निर्माणको काम शुरूगरेको थियो । तीमध्ये चार पुलको काम पूरा भएको छ भने अन्य दुई पुलको काम यस वर्ष पूरा हुनेछ ।

सौडियार–धर्ना सडकखण्डमा पर्ने बबई खोलामा ७० मिटर लम्बाइको पक्की पुल र हेकुली–श्रीगाउँ चिराघाटखोलामा पर्ने ७५ किलोमिटरको पुलको निमार्णकार्य पूरा भएको छ । ती पुलको काम पूरा भएर पनि सञ्चालनमा आइसकेका उनलेबताए। बबई गाउँपालिकाअन्तर्गत खिलतपुर च्याटीखोलामा पर्ने पुल र गढवा गाउँपालिकामा पर्ने जनहरि खोलाको पुल बन्दै गरेको अवस्थामा रहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x