टोखाबाट मोटरसाइकलमा आएका व्यक्तिहरुले लुटे सुनको सिक्री

असोज २३, २०७६


काठमाडौं-टोखा नगरपालिका-११ महादेवटार हाईट बस्ने ६५ वर्षीया सिलमाया तामाङको करिब ३ तोलाको सुनको सिक्री बिहीबार बिहान लुटपाट भएको छ । 
घर अगाडि रोड छेउमा मुख धुने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले उक्त सिक्री लुटी फरार भएको बताइएको छ । 
लुटपाटमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले छ । 
 


ADVERTISEMENT

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार