×

NMB BANK
NIC ASIA

टाउकोबाट होइन, शरीरको यो अंगबाट थाहा हुन्छ पुरुषको बुद्धिमत्ता

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 अहिलेसम्म त पुरुषको ठूलो टाउकोलाई नै बुद्धिमत्ताको संकेत मानिएको छ । तर अमेरिकाको मिसौरीका मनोविश्लेषक डा ऐकाराकुडी एलियासले ४० वर्षदेखि गरेको अनुसन्धानले अर्कै कुरा पत्ता लगाएको छ ।

Muktinath Bank

एलियासका अनुसार पुरुषहरूको छातीको रौं हेरेर उनको बुद्धिमत्ताको अन्दाज लगाउन सकिन्छ । उनको अनुसन्धानमा उच्च तहको पढाइ र राम्रो अंक ल्याउने पुरुषहरूको छातीमा धेरै कपाल हुने सम्भावना छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरुषको छातीमा कपाल हुन्छ कि हुँदैन भन्ने कुरा आनुवंशिक फ्याक्टरहरूमा पनि भर पर्छ । हामीलाई थाहै छ, बुद्धिमत्ता वंशाणुगत हुन्छ ।


Advertisment
Nabil box
Kumari

समाजमा डाक्टरहरूलाई सम्मानको नजरले हेरिन्छ । उनीहरू एकदमै बुद्धिमान र विलक्षण हुने विश्वास गरिन्छ । डा एलियासले अमेरिकाका ट्रेनी डाक्टरहरूमध्ये ४५ प्रतिशतको छातीमा झ्याप्प रौं थियो ।

Vianet communication
Laxmi Bank

खासमा १० प्रतिशत पुरुष मात्र छातीमा झ्यापुल्ले हुन्छन् । तर झ्यापुल्ले पुरुषमध्ये ४५ प्रतिशत चाहिँ चिकित्सक भएको पाइयो ।

त्यस्तै इन्जिनियरिङमा राम्रो अंक ल्याएर पास गर्नेहरूमा पनि शरीरको रौं धेरै भएको पाइयो ।

डा एलियासले आफ्नो एक पुरानो सर्वेक्षणमा बडी हेयर र आईक्यूका बीच सिधा सम्बन्ध भेटेका थिए । उनले उच्च आईक्यू भएका मानिसहरूको ग्लोबल सोसाइटी मेन्साका ११७ पुरुषहरूका बीच सर्वेक्षण गरेका थिए । मेन्सा सोसाइटीमा १४० वा त्यसभन्दा बढी आईक्यू भएका मानिसलाई मात्र सदस्य बनाइन्छ ।

तेज दिमाग भएका मानिसको छातीमा मात्र नभई ढाडमा पनि टन्नै रौं भएको पाइयो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x