×

NMB BANK
NIC ASIA

कांग्रेसको चियापानमा प्रचण्डले भने– 'दुईतिहाइको कुरा नगरौं, राजनीतिले कोल्टे फेर्न सक्छ'

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आउने दिनमा राजनीतिले कोल्टे फेर्दै जानसक्ने बताएका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसले आइतवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान समारोहमा बोल्दै उनले आगामी दिनमा राजनीतिले कोल्टे फेर्दै जान सक्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा बोल्दै उनले राजनीतिमा असम्भव कुरा केही नहुने भन्दै आगामी दिनमा कांग्रेससँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, 'राजनीतिमा असम्भव केही हुँदैन, हामी सहकार्य गर्दै अगाडी बढ्छौं ।’


Advertisment
Nabil box
Kumari

दुई तिहाईको सरकारसँग कांग्रेसले कस्तो सहकार्य गर्ने भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘अहिले दुई तिहाईको कुरा नगरौं ।’ 

Vianet communication
Laxmi Bank

कार्यक्रममा बोल्दै उनले थपे, 'राजनीतिमा असम्भव भन्ने केही हुँदैन, असम्भव देखिएका केही कुराहरू राजनैतिक पार्टीबीचको छलफल र सहकार्यमा सम्भव हुने भन्दै उनले थपे, यसको उदाहरण दिवंगत गिरिजा प्रसाद कोइराला र मैले गरेको शान्ति प्रक्रियाको हस्ताक्षरले प्रमाणित गरेको छ ।'

कार्यक्रममा बोल्दै प्रचण्डले शुभकामना आदानप्रदानको लागि चियापान कार्यक्रमको शुरूवात नेपाली काँग्रेसबाट भएको समेत स्मरण गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x