×

NMB BANK
NIC ASIA

सर्कसको विज्ञापनमा ग्वाँ ग्वाँ रोयो कालो भालु (भिडियो)

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रुसमा एक सर्कसको विज्ञापनमा कालो भालु रोएको हृदयविदारक भिडियो उपयोग गरिएपछि आक्रोश फैलिएको छ । 

Muktinath Bank

सानो भालुको पछाडिको खुट्टा अस्पतालको पर्खालमा बाँधिएको थियो र त्यो घुमन्ते सर्कसको विज्ञापनमा उपयोग गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालय क्षेत्रको कालो भालु पीडामा देखिन्छ र स्थानीयहरूका अगाडि ग्वाँ ग्वाँ रुन्छ । 


Advertisment
Nabil box
Kumari

अन्लाइनमा भिडियोको कडा विरोध भयो । ‘सानो भालु रोइरहेको छ, ऊ खुशी छैन,’ एकजनाले टिप्पणी गरे । 

Vianet communication
Laxmi Bank

उक्त जनावर कि भोको कि घाइते हुनुपर्ने दाबी गरिएको थियो । 

‘यो क्रूरता हो र सर्कसहरूलाई प्रतिबन्ध गरिनुपर्छ,’ एक व्यक्तिले भने । 

तर स्थानीय अधिकारी एलेना स्टेपानोभाले भालु कराएको कुरालाई हाँसोमा उडाइन् र घुमन्ते सर्कसको प्रतिरक्षा गरिन् । 

भालुले गीत गाइरहेको र सानी केटीको जस्तो व्यवहार गरेको बताउँदै पीडामा रहेको कुरा अस्वीकार गरिन् । 

स्टेपानोभाले बालबालिका सर्कस शोमा रमाइरहेको र यो भालु सहित अरूको प्रस्तुति हेरेको रमाएको बताइन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x