मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको बताएका छन् ।
राष्ट्रपति शीले नेपाललाई भुपरिवेष्टितबाट भूजडिबत बनाउन गरेको प्रतिबद्धताले विकास र समृद्धिको नयाँ युगतिर नेपाल प्रवेश गर्न लागेको उनले बताए ।
दशैं, तिहार, नेपाल संवत र छटको अबसरमा नेकपाले बुधवार आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले शी को भ्रमणपछि नयाँ अग्रगमनतिर जाने गरी सम्बन्ध विस्तार भएको बताएका हुन ।
‘अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ । नयाँ अग्रगमनतिर जानेगरी सम्बन्ध विस्तार भएका छन् । भारतबाट पाइपलाइन उद्घाटन विन्दुसम्म आइपुग्दा र शी को सफल भ्रमणसम्म आइपुग्दा सदभाव र विश्वास बढेको छ । समझदारीहरुले नेपालको नयाँ र उज्जवल भविष्यतिर लगेको छ । भुपरिवेष्टित देशलाई भुजडित बनाउने शीको प्रतिबद्धतापछि विकास र समृद्धिको नयाँ युगतिर नेपाल प्रवेश गर्दैछ’ प्रचण्डले भने ।
प्रचण्डले शी भ्रमणको धेरै आयाम रहेको र नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको बताए । ‘नरेन्द्र मोदीसँग छलफल गरेपछि शी नेपालमा आउँदा जुन सद्भाव र विश्वासको वातावरण भएको छ । म चीन भ्रमणमा जाँदा या भारत भ्रमणमा जादा त्रिदेशिय साझेदारीको प्रस्ताव सार्दै अगाडी आएको थिए’ प्रचण्डले भने, ‘टू प्लस वान गरेर शी र मोदीबीच छलफल अगाडी बढ्न थालेको छ ।’
प्रचण्डले राजनीतिक वातावरणलाई नयाँ उचाइका साथ नेपाली जनताको विकास र समृद्धि हेर्ने आकाक्षा हेर्न नयाँ संकल्प गर्न जरुरी रहेको प्रचण्डले बताए । ‘दलहरुबीच अझ सुद्रीढ राजनीतिक एकता जरुरी छ । राजनीतिक स्थायित्वलाई समृद्धिका लागि रुपान्तरण गर्ने दायित्व अब हाम्रो हुनेछ’ प्रचण्डले भने ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...