×

NMB BANK
NIC ASIA

बिरुवाले लियो सेल्फी !

असोज ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बिरुवाले पहिलोपटक सेल्फी लिएको जूलोजिकल सोसायटी अफ लन्डनले जनाएको छ । 

Muktinath Bank

फर्न नामक बिरुवालाई पिट नाम दिइएको थियो र त्यसलाई फोटो खिच्न लगाइएको थियो । उसले आफूले उत्पन्न गरेको ऊर्जा उपयोग गरेर प्रत्येक २० सेकेन्डमा आफ्नो फोटो खिचेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छायाँमा बस्न रुचाउने बिरुवाहरूले आफ्ना कोशिकामार्फत ससाना ऊर्जाहरू उत्पन्न गर्ने क्षमता देखाएकाले त्यसमा वन्यजन्तुहरूको निगरानीमा क्रान्ति ल्याउने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

यस प्रविधिले वैज्ञानिकहरूलाई दुर्गम जंगलहरूका बारेमा थप जानकारी दिनेछ । 

Vianet communication
Laxmi Bank

यस परीक्षणको अन्तिम लक्ष्य जंगलमा क्यामरा र सेन्सरहरूलाई ऊर्जा दिनु हो । 

यसै वर्षको आरम्भमा वैज्ञानिकहरूले लन्डन जूको रेनफरेस्ट लाइफमा बिरुवामा माइक्रोबियल फ्युल सेलहरू जडान गरे जसले बिरुवालाई आफ्नै तस्वीर खिच्ने शक्ति दिन्छ । 

माइक्रोबियल फ्युल सेल भनेको त्यस्तो डिभाइस हो जसले रासायनिक ऊर्जालाई माइक्रोअर्गानिजमको गतिविधिमार्फत विद्युतीय ऊर्जामा परिणत गर्छ । यस्तो माइक्रोअर्गानिजम माटोमा भेटिएको हो ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x