फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
पोखरा –शेयर सदस्यमा उद्यमशीलताको विकास गर्दै आयआर्जनतर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिका–३२ स्थित इन्द्रबराह कृषि सहकारी संस्थाले दूध डेरी सञ्चालनमा ल्याएको छ ।
डेरी सञ्चालनसँगै गाई, भैंसीपालनतर्फ आकर्षण बढ्दै जाने र घरघरमा उत्पादित दूधको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको सहकारीका अध्यक्ष बुद्धिप्रसाद अधिकारीले बताए।
डेरीको शुभारम्भ कार्यक्रममा पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सहकारीले शेयर सदस्यलाई लाभान्वित हुने गरी योजना ल्याएर कार्यान्वयन गर्नसके सहकारीप्रतिको विश्वास अभिवृद्धिका साथै उनीहरूलाई पनि उत्पादनतर्फ आकर्षित गर्ने बताए।
सहकारीले आफ्नो हैसियतअनुरुप कारोवार गर्नुपर्नेमा जोड दिँदै उनले महानगरपालिकाले कृषि क्षेत्रमा रकम विनियोजन गरेकाले यस सम्बन्धित योजना बनाएर पेश गर्न आग्रह गरे।
कार्यक्रममा समाजसेवी टीकाराम पङ्गेनी, हिमाल डेरीका सञ्चालक शिवहरि आचार्य, सहकारीका सचिव अमृत सापकोटालगायतले डेरी सञ्चालनसँगै दूध उत्पादनतर्फ आकर्षण बढ्दै यसले स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...