×

NMB BANK
NIC ASIA

धानमा बाला नलाग्दा ३ करोड रुपैयाँ क्षति

कात्तिक २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशंकर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको क्षति पुगेको छ ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले यी दुवै जिल्लामा ३४९ हेक्टरमा गरिएको गरिमा र सिन्दुरी जातको धानखेतीमा बाला नलाग्दा १ हजार २०० कृषकले क्षति व्यहोरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षेत्रीय कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीको नेतृत्वको कृषि प्राविधिकको टोलीले हालै बाला नलागेको धानबालीको स्थलगत अध्ययन निरीक्षण गरेको थियो । ‘धानमा बाला नलाग्नुमा कहीँ न कहीँ बदमासी देखिएको छ,’ प्रवक्ता शर्माले भने, ‘कहीँ धान फलेको र कहीँ नफलेको देखिन्छ ।’


Advertisment
Nabil box
Kumari

यसैबीच भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीनितादेवी चौधरीको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकले कृषि प्राविधिक टोलीद्वारा बाला लाग्न नसकेको विषयमा गरिएको अध्ययनको विषयमा छलफल गरिएको छ । बैठकमा आवश्यक छानबिन गरी सम्बन्धित बीउ विक्रेता र उत्पादन गर्नेमार्फत पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि संघीय मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।

Vianet communication
Laxmi Bank

बैठकमा मन्त्री चौधरीले यो विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारवाही र पीडित किसानलाई क्षतिपूर्ति दिन पहल गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x