×

NMB BANK
NIC ASIA

मेजर निश्चय रायमाझीले जिते कार्ल्सबर्ग गल्फ सिरिज् २०१९

कात्तिक ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- काल्सबर्ग गल्फ सिरिज् २०१९ को अन्तिम लेग् अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको अन्तिम सिरिज् सम्पन्न भएको छ । यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरूको कडा प्रतिस्पर्धा देखिएको थियो ।

Muktinath Bank

३ वटा सिरिज् मध्येको अन्तिम सिरिज्मा आफ्नो होम क्लबहरूको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि उक्त इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेजर निश्चय रायमाझीले २७५ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर काल्सबर्ग  गल्फ सिरिज् २०१९को नेट च्याम्पियन भएका छन् र उपहार स्वरुप मलेसियामा हुने गल्फ टुर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गरेका छन् भने तासी छिरिङ्गले २१० अंक प्राप्त गरी सिरिज्को ग्रस च्याम्पियन बन्न सफल भएका छन् ।


Advertisment
Nabil box
Kumari

मेजर निश्चय रायमाझीले ३७ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने तासी छिरिङ्गले ३५ अंक प्राप्त गरी अन्तिम सिरिज्को ग्रस विजेता बन्न सफल भएका छन् । राज प्रधान ३५ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता बने ।

Vianet communication
Laxmi Bank

३० अंक काउन्ट ब्याकका साथ प्रतिभा राई महिला तर्फका विजेता बन्न सफल भएकी छिन् भने ३० अंक काउन्ट ब्याकका साथ करिष्मा साह उप विजेता बनेकी छिन् । यसै गरी ६० वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा ३४ अंकका साथ मदन राणा विजेता भए ।

५ बर्डिज साथ विजय एस. इनहउस ले मष्ट बर्डिजका उपाधि जिते । वाङ्गछेन धोन्डोप र लि उई जि ले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।

¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फर्म्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा होल्स थिए र ८५ गल्फर सहभागी भएका थिए ।

गोर्खा ब्रुअरीका बजार प्रबन्धक रोजन अमात्यले भने “यस प्रतियोगिता प्रति हामीले निकै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।”

गोकर्ण फरेष्ट रिसोर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यका अनुसार, “काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x