'मिस्टर नेपाली'को ट्रेलर रिलिज

कात्तिक ७, २०७६

काठमाडौं- ‘मिष्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ ।

कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मिस्टर नेपालीको ट्रेलर बिहीवार ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


ADVERTISEMENT

देव भुषालको कथा, पटकथा तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा अभिनेता भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । ट्रेलरमा उनको भिलेन अवतार पनि देख्न सकिन्छ । फिल्ममा साहिल श्रेष्ठ, कुसुम राउत, सरोज खनाल, विष्णु सापकोटालगायतको अभिनय रहेको छ । 

भिडियो हेर्नुहोस् : 

कात्तिक ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस