×

NMB BANK
NIC ASIA

थाइल्यान्डमा बुद्धको प्रतिमा अनावरण गरेको केही छिनपछि नै लड्यो, किचिएर बिते एक व्यक्ति (भिडियो)

कात्तिक २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – थाइल्यान्डमा सोमवार एक बुद्ध प्रतिमा अनावरण गरेको केही समयपछि नै ढल्दा अनावरण गर्ने व्यक्ति किचिएर मरेका छन् । 

Muktinath Bank

खोन काएन नामक स्थानमा आयोजित अनावरण समारोहमा गाउँ प्रमुख समन चन्तयोतीलाई प्रमुख अतिथि बनाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुद्ध मूर्ति स्थानीयहरूका लागि सौभाग्य ल्याउनका लागि स्थापना गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

तर प्रमुख अतिथिले प्रतिमामा राखिएको वस्त्र हटाउनेबित्तिकै मूर्तिको फेद चर्कियो र विशाल मूर्ति उनको टाउकोमा पछारिएर भुइँमा लडाइदियो । 

Vianet communication
Laxmi Bank

घटनापछि स्थानीयहरू आत्तिएर तितरबितर भए । धूलो उड्न बन्द भएपछि उनीहरू मूर्तिनेर भेला भए । त्यतिखेरसम्म प्रमुख मरिसकेका थिए । 

स्थानीयहरूले १६ फीट अग्लो मूर्ति उचाल्न सकेनन् र आपतकालीन सेवाको प्रतीक्षा गरे । उनीहरू आएर क्रेनले मूर्ति उचालेर हटाए । 

जिल्ला प्रहरी प्रमुख सुपाचाइ लीखाओसूङ प्रहरी, प्यारामेडिकहरू तथा उद्धारकर्ताहरूलाई लिएर घटनास्थलमा पुगे । 

मूर्तिको फेद बलियो नभएकाले अनावरण गर्ने क्रममा त्यो ढलेको उनीहरूले पत्ता लगाए । 

समनको परिवारले उनको पार्थिव शरीरलाई मन्दिर लगेर धार्मिक संस्कार गराए । 

दुर्घटनाका कारण मृत्यु भएको उनीहरूले स्वीकार गरे र थप अनुसन्धानको अनुरोध गरेनन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x