जेठ ११, २०८०
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं – अण्डा जस्ता देखिने हिउँका डल्लाहरू फिनल्यान्डको एक लामो समुद्री किनारमा देखिएका छन् । बाल्टिक समुद्रको दर्शनीय टापुमा यो अनौठो दृश्य देखिएको हो ।
हिउँका दर्जनौं चिप्ला डल्लाले हेलुओटोमा समुद्री किनार ढाकेको तस्वीर खिचिएको छ ।
सिर्पा टेरो नामक महिलाले आफ्नो इन्स्टाग्रा अकाउन्टमा यी तस्वीरहरू राखेकी हुन् । यस्तो किसिमको हिउँ आफूले देखेको तर यति धेरै परिमाणमा चाहिँ नदेखेको बताइन् ।
समुद्री किनार नजिकका लहरहरूले आंशिक रूपमा पग्लेको समुद्री पानीको पत्रलाई टुक्र्याउँदा यस्ता डल्ला बन्ने गर्छन् ।
ती पत्रहरू टाँसिन्छन् र पानीमा बरफको ठूलो टुक्रा बन्छन् । त्यही बरफलाई लहर वा हावाले फनफनी घुमाउँदा डल्लो बन्छन् ।
फिनल्यान्डको पश्चिमी किनारा र स्विडेनको पूर्वी किनाराको बीचमा रहेको बोथ्नियाको खाडीमा रहेको टापुमा हिउँका डल्लाहरू चट्टान र समुद्री किनारको बालुवामाथि देखिन्छन् ।
बरफको आकृतिको आकार भिन्नभिन्न हुन्छ । कुनै डल्ला हातमा लिन मिल्छन् भने कुनै चाहिँ समुद्री किनारका चट्टान जत्तिकै ठूला हुन्छन् ।
एजेन्सी
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...