×

NMB BANK
NIC ASIA

फूटबल मैदानमा कुखुरो मारेपछि खेलाडीले पाए रेड कार्ड (भिडियो)

कात्तिक २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्रोएसियाका फूटबल इभान गाज्देकले मैदानमा आएको एउटो कुखुरोलाई लात हानेर मारेपछि सीधै रेड कार्ड पाएका छन् । 

Muktinath Bank

गाज्देक एनके जेलेनग्रादका लागि जासेनोभाकविरुद्ध अर्धव्यावसायिक खेल खेलिरहँदा यो घटना भएको हो । खेल शनिवार भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा गाज्देकले मैदानमा पसेका कुखुरीहरूको समूहलाई लखेटेको अनि एउटालाई लात हानेको र त्यो तत्कालै मरेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

कुखरी मारेपछि उनले त्यसको सिनो समातेर दुईवटा प्रयासमा मैदानको पर्खालबाहिर फालेका थिए । 

Vianet communication
Laxmi Bank

खेलाडीले गर्नुपर्ने किसिमको व्यवहार नगरेको भनी रेफ्रीले आफूलाई रेड कार्ड दिएको गाज्देकले बताए । 

आफूले गरेको कामको व्याख्या गर्दै उनले भने, ‘मलाई विश्वास गर्नुस्, यो जानाजान गरिएको थिएन । त्यतिखेर खेलको परिणाम सुनिश्चित थिएन र म नर्भस थिएँ । कुखुराहरू मैदानमा प्रवेश गरिरहेका हुन्छन् र खेल रोक्नु परिरहेको हुन्छ । मैदानमा कुखुराको लिँडैलिँड भेटिन्छ, यो अस्वस्थकर छ । मैले कुखुराहरूलाई भगाउन खोजेको थिएँ । मैले गोडा हल्लाउँदा एउटा कुखुरा मर्न पुग्यो ।’

आफूले पशुलाई घृणा नगर्ने र एक कुकुर तथा दुई बिरालो पालेको उनले बताए । 

कुखुराकी मालिक्नीले त्यतिखेर घटनाको विरोध नगरेको तर आफूले माफी माग्दै एउटा नोट पठाएको र कुखुरो पनि पठाएको गाज्देकले बताए । 

गाज्देकले रेड कार्ड पाउँदा उनको टीम २–१ ले अघि थियो । पछि उनको टीमले उक्त खेल ८–१ ले जित्यो ।

टीमका प्रवक्ताले गाज्देकलाई थप सजाय नदिइने र खेल सकिएपछि कसैले पनि उक्त घटनाको चर्चा नगरेको बताए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x