शर्मिला र कुलको सालैजो गीत 'पान फुलै माया' सार्वजनिक [भिडियोसहित]

कात्तिक २१, २०७६

काठमाडौं- शर्मिला गुरुङ र कुल थापा मगरको सालैजो गीत 'पान फुलै माया' सार्वजनिक भएको छ । 

बिहीवार कुल थापा मगरको यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । 


ADVERTISEMENT

शिव हमाल र कृष्ण सुधा ढुंगानाले लेखेका हुन् । शिव हमालले संगीत भरेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । 

दुर्गा पौडैलको निर्देशन तथा छायांकन रहेको भिडियोमा रिना थापा र दिपक श्रेष्ठको फिचरिङ रहेको छ । 

भिडियो सम्पादन भने नविन घर्ती मगरले गरेका हुन् ।

भिडियो हेर्नुहोस् : 

कात्तिक २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस