×

NMB BANK
NIC ASIA

यहुदी नरसंहारमा जोगिएकी वृद्ध महिलालाई दिनको २०० वटा धम्की, दिइयो सुरक्षा

कात्तिक २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नाजीहरूले मच्चाएको नरसंहारमा परेर बाँच्न सफल ८९ वर्षीया एक महिलाले इटलीमा यहुदीविरोधी धम्की पाइरहेको स्थानीय मिडियाले जनाएको छ । 

Muktinath Bank

लिलियाना सेग्रे नामक ती महिला १३ वर्षकी मात्र हुँदा अस्विज पठाइएको थियो । उनी जिन्दगीभरिका लागि सिनेटर बनाइएकी छन् । उनले घृणा, जातिविभेद र यहुदीविरोधी भावनाविरुद्धको संसदीय समिति बनाउन नेतृत्व गरेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जालमा दिनको २०० वटा धम्की उनले पाउने गरेको मिलानमा रहेको संस्था फाउन्डेसन जिविस कन्टेम्पोररी डकुमेन्टेसन सेन्टरले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

‘प्रख्यात यहुदीहरू इटलीमा मिडियामा छाएपिच्छे यहुदीवरोधी आक्रमणको शिकार बनिहाल्छन्,’ उक्त संस्थाका स्टेफानो गात्तीले बताए । 

Vianet communication
Laxmi Bank

‘यहुदीविरोधी अपमान उग्रदक्षिणपन्थी वृत्तबाट आउने गरेको छ र उनीहरू हिंस्रक हुन्छन् । जोधाहा दृष्टिकोण दक्षिणपन्थी आचार नै हो ।’

फाउन्डेसन जिविस कन्टेम्पोररी डकुमेन्टेसन सेन्टरले इटलीमा विशेषगरी अन्लाइनमा यहुदीविरोधी आक्रमण उल्लेख्य रूपमा बढेको जनाएको छ । 

तोडफोड, गालीबेइज्जती, अपमान र धम्की उनीहरूविरुद्ध आउने गरेको छ । 

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x