डीएसपी शाहीको ज्यादतीविरुद्ध तरुण दलको भ्रत्सना

कात्तिक २२, २०७६

नेपालगंज - बाँके कोहलपुरका तत्कालीन प्रमुख डीएसपी हेम शाहीले तरुण दलका नेतालाई पक्राउ गरेको भन्दै तरुण दलले विरोध गरेको छ ।

कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट नेपाल तरूण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासहित ६ जनालाई पक्राउ गरेको घटनालाई लिएर तरुण दलले विज्ञप्ति निकालेको हो ।


ADVERTISEMENT

डीएसपी शाहीले खड्कालाई व्यक्तिगत रिसइवीमा काल्पनिक र झुठा आरोमा प्रहरीले पक्राउ गरेको भन्दै तरुण दलले विज्ञप्ती मार्फत भ्रत्सना गरेको हो ।

               

कात्तिक २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस