×

NMB BANK
NIC ASIA

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले बराहताल गाउँपालिकाको भेरी नदीमा बेवारिसे शव फेला पारेको छ ।

Muktinath Bank

भेरी नदीमा शव बगिरहेको जानकारी स्थानीयले दिएपछि प्रहरी टोली खटिएर शवलाई नदीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बराहताल गापा–२ कुसमस्थित भेरी नदीको किनारामा १ जना पुरुष व्यक्तिको शव बगिरहेको भनि स्थानीयले प्रहरी चौकी रानीघाटमा जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवि रावलले भने, ‘सोही सूचनाका आधारमा तत्काल प्रहरी टोली खटी गई स्थानीय र प्रहरीको संयुक्त टोलीले बगिरहेको शवलाई बाहिर निकाली शवलाई हेर्दा नाम, थर, वतन नखुलेको वर्ष ३५–३६ को पहाडी मुलुकको जस्तो देखिने पुरुष व्यक्ति रहेको र थप अनुसन्धानको लागि तालुक ईप्रका बाबियाचौरबाट प्रनि ज्ञानबहादुर खत्रीको कमाण्डमा टोली खटाएर थप अनुसन्धान भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

घाइते चितुवा फेला

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगर नगरपालिका–१ गिरीघाटस्थित गंगटे खोलामा घाइते चितुवा फेला परेको छ । स्थानीयले प्रहरी चौकी बाङ्गेशिमलमा जानकारी गराएपछि प्रहरी टोली खटिएको र डिभिजन वन कार्यालय सुर्खेतका निमित्त प्रमुख टेकबहादुर रावल सहितको टोलीले घाइते चितुवालाई डिभिजन वन कार्यालय सुर्खेतमा ल्याएर राखेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसँगको समन्वयमा चितुवालाई पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x