फागुन २, २०८०
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
काठमाडौं –आयुष्मान खुरानाको चलचित्र बालाले बक्स अफिसमा आक्रामक व्यापार गर्न सफल भएको छ ।
पछिल्लो ३ दिनमा यो चलचित्रले धमाकेदार प्रदर्शन गरिरहेको छ । चलचित्र प्रदर्शन भएको २ दिनमा नै यसले आफ्नो लगानी उठाएको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार बालाले बक्स अफिसमा पहिलो दिन शुक्रवार १०.१५ करोड, शनिवार १५.७३ करोड र आइतवार १८.०७ करोड भारतीय रुपैयाँ कमाइ गरेको बताएका छन् ।
तीन दिनमा यस चलचित्रले कुल ४३.९५ करोड भारतीय रुपैयाँ कमाएको छ ।
#Bala is rocking... Packs a fantastic total in its opening weekend... Tier-2 and Tier-3 cities - which were decent/good - join the party on Day 3... Mon biz crucial, will give an idea of its lifetime biz... Fri 10.15 cr, Sat 15.73 cr, Sun 18.07 cr. Total: ₹ 43.95 cr. #India biz.
— taran adarsh (@taran_adarsh) November 11, 2019
#AyushmannKhurrana versus #AyushmannKhurrana... *Opening Weekend* biz:
2019: #DreamGirl ₹ 44.57 cr
2019: #Bala ₹ 43.95 cr
2018: #BadhaaiHo ₹ 45.70 cr [extended 4-day wknd]
2019: #Article15 ₹ 20.04 cr
Contd...
— taran adarsh (@taran_adarsh) November 11, 2019
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...