×

NMB BANK
NIC ASIA

लगातार दोस्रो खेलमा सब्स्टिच्युट भएपछि रिसाए रोनाल्डो, खेल सकिनुअघि नै स्टेडियमबाट हिँडे

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इटलीको फूटबल क्लब क्रिस्टियानो रोनाल्डो आइतवार एसी मिलानविरुद्धको खेल सकिनुभन्दा तीन मिनेटअघि नै स्टेडियम बाहिर गएका छन् ।

Muktinath Bank

सेरी आको उक्त खेल युवेन्टसले १–० ले जित्यो । प्रशिक्षक माउरिजियो सार्रीले ५५औं मिनेटमा रोनाल्डोलाई सब्स्टिच्युट गरे । उनको ठाउँमा पल डीबालालाई ल्याइयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो खेलमा लोकोमोटिभ मस्कोविरुद्ध पनि उनलाई सब्स्टिच्युट गरिएको थियो । रिपोर्टअनुसार, लगातार दुई म्याचमा सब्स्टिच्युट भएपछि रोनाल्डो रिसाएर प्रशिक्षक सार्रीसँग झगडा पनि गरे । 


Advertisment
Nabil box
Kumari

डीबालाले एसी मिलानविरुद्ध ७७औं मिनेटमा गोल गरे । 

Vianet communication
Laxmi Bank

रोनाल्डो पछिल्लो १० म्याचमा जम्मा दुई गोल गरेका छन् । त्यसमा एक गोल पेनाल्टीमा भएको थियो । प्रशिक्षक सार्रीले रोनाल्डोको खराब फर्मका कारण लगातार दोस्रो खेलमा सब्स्टिच्युट गरे । 

पाँचपटक बालून दोर जितेका रोनाल्डो मैदानबाट निस्कँदा रिसाएको देखिए । चेन्जिङ रूममा जानुअघि उनले प्रशिक्षक सार्रीलाई केही कुरा भने । 

यस विषयमा सार्रीको प्रतिक्रिया यस्तो थियो, ‘रोनाल्डोले स्टेडियम छिटो छोडेको नछोडेको कुरा मलाई थाहा छैन । उनको स्वास्थ्य राम्रो छैन तैपनि उनी खेलमा उपलब्ध रहे । उनी मैदानबाट बाहिरिँदा रिसाएका थिए भने पनि त्यो खेलको एक अंग हो । यो सामान्य कुरा हो ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x