×

NMB BANK
NIC ASIA

संसदीय समितिमा दुई कांग्रेस सांसद– ‘उत्तरतर्फ ११ ठाउँमा सीमा मिचिएकोबारे नबोल्ने ?’

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– कालापानीमा भारतले नेपाली भूमि मिचेको विषयमा छलफल गर्न बसेको संसदीय समितिको बैठकमा नेपाली कांग्रेसका दुई सांसदले उत्तरी सीमा (चीनतर्फ) मिचिएकोबारे समेत प्रश्न गरेका छन् । 

Muktinath Bank

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको सोमवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले उत्तरी सीमा मिचिएको बारेपनि बोल्नु पर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कोराला नाकाको गेटको साँचो चीनले खोल्छ, नेपालसँग किन छैन ? उत्तरतर्फ ११ ठाउँमा सीमा मिचिएकोबारे किन नबोल्ने ?’ सांसद सिंहले प्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसकै देवेन्द्रराज कंडेलले दोलखाको ७० नम्बरको पिल्लरलगायत उत्तरतर्फ पनि केही विवाद रहेको भन्दै समाधान गर्नुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

उनले नेपाल–भारत सीमाको दश गजामा भट्टी पसल राख्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । 

सेनाको काम सीमा जोगाउने कि पेट्रोल पम्प खोल्ने ? 

कांग्रेस सांसद सिंहले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको काम सीमा स्तम्भ जोखाउने भन्दापनि सीमामा कति सामान ल्याए भनेर पैसा उठाउन मै सीमित रहेको बताए । सेनालाई समेत सीमा सुरक्षामा लगाउनु पर्ने भएपनि व्यवसायमा लगाएको भन्दै उनले असन्तुष्टि जनाए । 

‘नेपाली सेना हो या ठ्ेक्कापट्टा सेना ? सेनाको काम देशको भूगोलको रक्षा पहिलो प्राथमिमता हुनुपर्ने हो कि सडक बनाउने, व्यापारिक मल बनाउने या पेट्रोल पम्प चलाउने ?’ उनले प्रश्न गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x