×

NMB BANK
NIC ASIA

सदरमुकाममा फोहर व्यवस्थापन नहुँदा दुर्गन्ध

कात्तिक २६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

खलंगा – जुम्ला सदरमुकाममा फोहर व्यवस्थापन नहुँदा समस्या भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

फोहर व्यवस्थापन गर्ने स्थानको तय नहुँदा बजार क्षेत्रका विभिन्न भाग फोहरको थुप्रोले भरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोहर व्यवस्थापन गर्ने स्थान नहँुदा दशैंदेखि बजारको फोहर उठाइएको छैन । चन्दननाथ नगरपालिका–५ तल्लो जुगाडखोला नजिकै रहेको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहरले दुर्गन्धित तथा बाली बिग्रन थालेको र नगरपालिकाले अर्को विकल्प नगरेको भन्दै स्थानीयले फोहर फाल्न नदिएका कारण ठूलो समस्या भएको हो ।


Advertisment
Nabil box
Kumari

झण्डै १ महिनादेखि फोहर नउठेका कारण बजार दिनप्रतिदिन फोहर हुँदै गएको छ । बजारका चोकचोकमा फोहरको थुप्रो लागेको छ । बजारमा हिँडडुल गर्ने मान्छेलाई मुख छोप्नुपर्ने अवस्था सिर्जना भएकाले स्थानीयवासीले आक्रोश व्यक्त गर्दै आएका छन् । नगरपालिकाले फोहर व्यवस्थापनका लागि पहल गरे पनि स्थायीरूपमा संरचना तयार गर्न सकेको छैन । 

Vianet communication
Laxmi Bank

सुन्दर बजारमा फोहरको थुप्रोले पर्यटकलाई पनि समस्या बनाएको हो । यसैगरी फोहरले विभिन्न प्रकारका रोगलेसमेत समस्या निकाल्दै आएको छ ।

नगरपालिकाले भने स्थापनाकालदेखि दीर्घकालीन डम्पिङ साइडको व्यवस्था गर्ने भने पनि अहिलेसम्म टुंगो लागेको छैन । 

नगर प्रमुख कान्तिका सेजुवालले बजारमा थन्किएको फोहर एक हप्ताभित्र व्यवस्थापन गरिसक्ने बताए । प्रमुख सेजुवालका अनुसार दीर्घकालीनरूपमा फोहर व्यवस्थापनका लागि भदाली र वडा नम्बर २ को दुनादुनैमा जग्गा हेर्ने काम भएकाले १ हप्ताभित्र फोहर व्यवस्थापन हुने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x