कात्तिक १८, २०७८
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
काठमाडौं – ताइवानमा प्रहरीले एक परित्यक्त शिशुको हाड फेला पारेका छन् । उक्त शिशुलाई भुस्याहा कुकुरहरूले खाइदिएको आशंका प्रहरीले गरेको छ ।
नवजात बालकलाई प्लास्टिकको झोलामा राखेर फोहर फाल्ने मैदानमा छोडिएको थियो । उसकी १९ वर्षीया आमाले यो कुकृत्य गरेकी थिइन् ।
आमाको छद्मनाम शियाओ मेइ हो र उनलाई हल्का मानसिक रोग रहेको र स्थानीय सोसल अफेयर्स ब्यूरोको रेखदेखमा उनी रहेको बताइएको छ ।
ताइवानी सञ्चारमाध्यम एसईटीएनका अनुसार, शियाओ मेइले अक्टोबर ८ मा छोरो जन्माएकी थिइन् र जन्माएकै दिन त्यागेकी थिइन् ।
शिशुका २८ वर्षीय पिताले बाइकमा राखेर आमाछोरालाई फोहर फाल्ने ठाउँमा पुर्याएका थिए । पिताको छद्मनाम शियाओ ली हो ।
मेइ र लीको भेट इन्टरनेटमा भएको र उनीहरू दुवैजना तन्नम भएको बताइएको छ ।
शिशु फालेपछि उनीहरू शहरबाट भागेको र एक महिनासम्म एउटा इन्टरनेट क्याफेमा लुकेर बसेको बताइएको छ ।
सामाजिक सेवा उपलब्ध गराउनेहरूले किशोरीलाई फेला नपारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उनीहरूलाई गत मंगलवार फेला पारेको थियो ।
मेइलाई बच्चाको बारेमा सोध्दा शिशु जन्मेकै दिन फालेको बताइन् ।
त्यसपछि प्रहरी मैदानमा पुग्यो र शिशुको हाडखोर भेट्यो ।
शिशुलाई भुस्याहा कुकुरले खाइदिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...