×

NMB BANK
NIC ASIA

क्यानमा कुँवर समूहको उम्मेदवारी घोषणा

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को आगामी मङ्सिर ७ गते हुने १३औं कार्यसमिति निर्वाचनमा नवराज कुँवर समूहले उम्मेदवारी घोषणा गरेको छ । 

Muktinath Bank

आज यहाँ आयोजित कार्यक्रममा कुँवर समूहले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घोषणा गरिएकामा संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शङ्कर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल र सुरेन्द्र न्यौपाने, संस्थागत आजीवन समूहबाट डा पवनकुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल तथा व्यक्तिगत आजीवन समूहबाट प्राडा सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी रहेका छन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल र दिनेशराज कार्की तथा वस्तुगत सदस्यमा उक्त समूहमा नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जीवी अधिकारी र प्रताप सापकोटा रहेका छन् ।

Vianet communication
Laxmi Bank

तीन सदस्यीय लेखा समितिमा लक्ष्मण यादव, हृदयमान श्रेष्ठ र भीमसेन गिरी रहेका छन् । निर्वाचनमा सात प्रदेशमा दुई जनाका दरले सदस्य निर्वाचित हुनेछन् । 

सदस्यमा निर्वाचित भइसकेपछि कार्यसमितिले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष जस्ता पदाधिकारी चयन गर्नेछ । 

समूहले आफू निर्वाचित भएपछि सूचना प्रविधि क्षेत्रको विकासका लागि हातेमालो गर्ने, सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरको प्रयोगका लागि सरकारसँग समन्वय र  सहकार्य गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचना प्रविधि र पर्यटन उद्योगलाई समेटेर पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । 

दुई वर्षका लागि निर्वाचन हुने कार्यसमितिमा अर्को समूहबाट सुनैना पाण्डेले उम्मेदवारी घोषणा गर्ने तयारी गरिएको छ ।

क्यानले अहिले ५७ जिल्लामा शाखा विस्तार गरेको छ । सन् १९९२ मा स्थापना भएको क्यानमा करीब पाँच हजार साधारण सदस्य रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x