×

NMB BANK
NIC ASIA

रूपन्देहीमा फोरम र नयाँशक्ति एकता अधिवेशन

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी रुपन्देहीको एकता अधिवेशन सम्पन्न भएको छ । मंगलवार भैरहवामा भएको एकता अधिवेशनले राम अवतार यादवको नेतृत्वमा एक सय ११ जनाको जिल्ला कमिटी चयन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

अधिवेशन समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ इन्चार्ज दानबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा सहसराम यादवको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कमिटीको उपाध्यक्षमा सियाराम यादव, पदम बहादुर बिक र घनश्याम सिंह क्षेत्री चयन भएका छन ।  भने सचिवमा सोमनाथ शर्मा चयन हुनुभएको छ । कमिटीको सह सचिवमा श्याम बहादुर चौधरी र कोषाध्यक्षमा मनामती बनिया चयन भए ।


Advertisment
Nabil box
Kumari

कमिटी गठनपछि बोल्दै अध्यक्ष राम अवतार यादवले अव शसक्त ढंगबाट शोसित  पीडित उत्पडित वर्गलाई गोलबन्द गरेर संगठन अघि बढाउने बताए  ।

Vianet communication
Laxmi Bank

अधिवेश दिनेश मणि त्रिपाठीको स्वागत तथा समाजवादी पार्टीको केन्द्रिय सदस्य तथा प्रदेश सह इन्चार्ज कमला खनालले शुभकामना मन्तव्य दिएका थिए । अधिवेशनमा नव गठित कमिटीलाइ प्रदेश नं ५ का अध्यक्ष अशोक यादवले सपथ ग्रहण गराए  ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x