कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
कात्तिक २७, २०७६
काठमाडौं – चीनको दक्षिण पश्चिममा रहेको युनान प्रान्तमा भएको रासायनिक आक्रमणमा ५१ विद्यार्थी र तीन शिक्षक घाइते भएका छन् ।
एक व्यक्तिले विद्यालयमा जबर्जस्ती पसेर बच्चाहरूमा रसायन आक्रमण गरेको हो । केयुआन शहरमा भएको घटनामा २३ वर्षीय कोङ नामक व्यक्तिले कास्टिक सोडा रसायन छरेको अधिकारीहरूको भनाइ छ ।
घाइते भएका ५१ विद्यार्थी र तीन शिक्षकलाई अस्पतालमा भर्ना गरिएको छ । समाजसँग बदला लिनका लागि कोङले यो कुकृत्य गरेको बताइएको छ ।
आक्रमणमा परेकामध्ये दुई बालबालिकाको स्थिति गम्भीर छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, मंगलवार दिउँसो ३ः३५ मा डोङचेङ किन्डरगार्टन स्कूलको पर्खाल नाघेर कोङ भित्र पुगेको थियो । प्रहरीले घटना भएको ४० मिनेटपछि कोङलाई पक्राउ गरेको छ ।
कोङको पारिवारिक पृष्ठभूमि खराब रहेको बताइएको छ । उसका आमाबुवाले डिभोर्स लिइसकेका छन् । उसको बाल्यकाल दुःख र पीडामा बितेको र उसको मानसिक स्वास्थ्य राम्रो नरहेको बताइएको छ ।
चीनमा अपराधीहरूले विद्यालयमा प्रवेश गरेर विद्यार्थीहरूमाथि आक्रमण गरेको घटना प्रायः सार्वजनिक हुने गरेको छ ।
एजेन्सी
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...