×

NMB BANK
NIC ASIA

टीभीएस अपाचे रेस ट्र्याकका लागि आज प्रारम्भिक छनोट रेस

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस बाइक राइडरहरूलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टीभीएस अपाचे रेस ट्र्याक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनोट प्रतियोगिता आज सम्पन हुने भएको छ ।

Muktinath Bank

यस छनोट चरण पार गर्न सफल भएका २५ जना टीभीएस अपाचे राइडरहरूले भारतको चेन्नइमा रहेको मद्रास मोटर रेस ट्र्याकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीभीएसले गत वर्ष पनि यस्तै रेस ट्र्याक योजना सञ्चालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना सञ्चालन गरेको जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘हामी हाम्रो टीभीएस राइडरहरूलाई बाइकको नयाँ डिजाइनसँगै नयाँ–नयाँ रोमाञ्चक अनुभूति प्रदान गर्न पनि दत्तचित्त हुने गर्दछौं र त्यसैको एक उदाहरण यो मद्रास रेस ट्र्याक पनि हो । रेस ट्र्याकमा बाइक कुदाउने र त्यसबाट अन्तर्राष्ट्रिय अनुभव संगाल्ने नेपाली बाइक राइडरहरूको सपना रहने गरेको छ र हामी त्यही सपना पूरा गराउने कोशिस गरिरहेका छौं ।'

Vianet communication
Laxmi Bank

अत्याधिक माइलेजका साथ अत्यन्त सुरक्षित प्रविधिले सुसज्जित अपाचे टीभीएस अपाचे आरआर ३१० र २०० ४ भी दुवै रेसका लागि सर्वोत्कृष्ट साबित भैसकेका छन् । नेपालमा पनि यो बाइकले धेरै बाइकप्रेमीहरूमाझ आफ्नो उत्कृष्टता प्रस्तुत गरिसकेको छ ।

टीभीएस अपाचेका राइडरहरूलाई रेस ट्र्याकमा सम्मिलित गराउने लक्ष्यका साथ टीभीएस अपाचे रेस ट्र्याक एक्सपेरियन्स योजना मिति असारदेखि कात्तिकसम्म सञ्चालन गरिएको यस योजनाअन्तर्गत सहभागी हुन चाहनेले टीभीएस अपाचे आरआर ३१० र २०० को टेस्ट राइड प्रक्रियामा सामेल हुनुपर्ने शर्त राखिएको थियो जसमा टेस्ट राइड गर्नेहरूको संख्या अत्याधिक रहेका थिए ।

सहभागीमध्ये यस छनोट चरणका लागि गोला प्रथाद्वारा ५० जनाको नाम चयन गरिएको छ । छनोट चरणबाट प्रारम्भमा ३० जनाको नाम चयन गरी अन्तिम चरणको अन्तर्वार्ताबाट अन्तिम सहभागीहरू २५ जनाको नाम घोषणा गरिने छ ।

छनोट चरणमा सहभागी हुने बाइक राइडरहरूको चयन उनीहरूको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिका आधारमा गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x